तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी


काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट टुङ्गो लगाउन शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।

बिहान ९ बजेबाट चलिरहेको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने प्रयास भैरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।

निर्वाचन मिति नजिकिँदै जाँदा सहमति नभएपछि गठबन्धनका दललाई दबाब छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button