तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठन गरिएको सत्ता गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ  ।

सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

सिट बाँडफाँटको मोडिलाटी तय गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button