तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी गाउँपालिकाको वडा नं. १ को वडाध्यक्षमा काँग्रेसका कठायत विजयी

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी हुनुभएको छ । उहाँले ३४२ मत प्राप्त गर्दै कठायत वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रत्यासी माओवादी केन्द्रका लोक बहादुर कठायतले २३९ मत प्राप्त गर्नु भएको छ ।

७१ मतले पछि पार्दै कर्ण बहादुर कठायत वडाध्यक्षमा निर्वाचित हुनुभएको भएको निर्वाचन अधिकृत सरोजराज रेग्मीले जानकारी दिनुभयो ।

पालिका अध्यक्षको मत परिणाममा चित्त नबुझेर रोकिएको मतगणना पुन रोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button