तपाईँ सुन्दै हुनुहुन्छः

हिले उच्च माध्यमिक विद्यालयमा बालमैत्री धारा जडान

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका वडा नं १ स्थित हिले उच्च माध्यमिक विद्यालयमा बालमैत्री पिउने पा निको धारा जडान गरिएको छ । 


जुन चियाबारी गार्डेनको सहयोगमा बालमैत्री धारासहित सुद्ध पिउने पानीको ट्याङ्की जडान गरिएको हो ।


२ थान रबर र स्टिलको ट्याङ्कीबाट सुद्ध पिउने पानीको व्यवस्था गरेर बालमैत्री सहितको ८ वटा धारा जडान गरिएको जुन चियाबारी गार्डेनका सञ्चालक बचन ज्ञवालीले  बताउनुभयो । 


त्यस्तै जिल्लाका अन्य ४ विद्यालयमा पनि बालमैत्री सहित ट्याङ्की स्मार्ट पानी कम्पनी काठमाडौँको प्राविधिक सहयोगमा जडान कार्य भइरहेको जुन चियाबारी गार्डेनका कर्मचारी राजेश कटुवालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button