तपाईँ सुन्दै हुनुहुन्छः

देशभर भ्रमण वर्षको शुभारम्भ (फोटो फिचर)

Image may contain: 4 people, outdoor

Image may contain: night and outdoor

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा बुधबारबाट सुरु भएको छ।समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। भ्रमण वर्ष उद्घाटनको अवसरमा कुटुम्बले विभिन्न धुन बजाएको थियो ।

Image may contain: one or more people, people playing sports and basketball court
कार्यक्रमको सुरुवातमा नेपाली सेनाले राष्ट्रगानको धुन बजाएको थियो भने विभिन्न राष्ट्रिय गीतको धुन बजाएको थियो।

Image may contain: one or more people

त्यसपछि पशुपति क्षेत्र विकास कोषका १०८ बटुकले स्वस्ति बाचन गरेका थिए भने १०८ जना भिक्षुहरुले बौद्ध परम्परागतको मन्त्रोच्चारण गरेका थिए।Image may contain: 1 person, fire

 

Image may contain: sky and outdoor

Image may contain: sky, bird, outdoor and nature

प्रतिक्रिया राख्नुहोस्

Back to top button