तपाईँ सुन्दै हुनुहुन्छः

सिरिया र रुसी सेनाको कार्वाहीमा २२ सर्वसाधरणको मृत्यु

फाइल तस्बिर

काठमाडौं (ऐजेन्सी) । सिरियाली सरकार र रुसी सेनाको संयुक्त हवाई आक्रमणमा परी २२ जना सर्वसाघारणको मृत्यु भएको छ ।

उत्तरी पश्चिम सिरियाको इडलिब प्रान्तमा रहेको मारेत अल नुमान जिल्लामा उक्त आक्रमण भएको थियो ।

आक्रमण पछि हजारौंको संख्यामा सर्वसाघारणहरु टर्किको सिमाना नजिक रहेको आन्तरिक शरणार्थी सिभिरमा शरण लिन पुगेका एक मानवअधिकारवादी संस्थाले बताएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button