२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

मलेसियाले माग्यो नेपालबाट ३१ हजार कामदार (विज्ञापनसहित)

रेडियो नेपाल २०७६ मंसिर १७ गते १४:१०

काठमाडौं । मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार मागेको हो ।

 

सम्बन्धित