तपाईँ सुन्दै हुनुहुन्छः

प्रम अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना हुनुभएको छ ।

प्रधानमन्त्री ओलीको अहिले महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा स्वास्थ्य परीक्षण भईरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button