तपाईँ सुन्दै हुनुहुन्छः

समाजबादी पार्टी नेपाल बैठक : समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने

समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने !

काठमाडौँ – सत्ता साझेदार दल समाजबादी पार्टी नेपालको आज बस्ने संघीय परिषदको बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने भएको छ ।

बैठकमा पार्टीको आगामी कार्यदिशा, राष्ट्रिय जनता पार्टी (राजपा)संगको एकता प्रक्रिया तथा सरकारमा नै रहने वा बाहिरिने भन्ने विषयमा छलफल हुने समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादबले रेडियो नेपाललाई जानकारी दिनुभयो ।्

पार्टीको संघिय परिषदको बैठकले गरेका निर्णयहरु आगामी शुक्रबार र शनिबार बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button