तपाईँ सुन्दै हुनुहुन्छः

लगातार सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार ७० हजार ८ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य ६ सयले घटेर आज ७० हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ४५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी हिजोको तुलनामा २० रुपैंयाले घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button