तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली सिंचाइको नहरमा डुबेर बालकको मृत्यु

कञ्चनपुर । महाकाली सिंचाइको नहरमा डुबेरएक वाललकाके मृत्यु भएको छ ।

नहरमा डुबेर कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १० सिद्धनाथ टोलका ६ वर्षीय बालक रमित ओझाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरेन्द्र बहादुर चन्दका अनुसार शनिबार अपराह्न नहरमा पौडी खेल्ने क्रममा आझो डुबेर बेपत्ता भएपछि प्रहरी र स्थानीयले बालकको खोजी गर्दा अबेर साँझ शव भेटिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button