तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा स्थिर सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ । हिजो बुधबार ७० हजार ४ सय रुपैंयामा कारोबार भएको सुनको मूल्यमै आज पनि कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार १ सय रुपैयामा कारोबार भैरहेको छ भने, चाँदी ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button