तपाईँ सुन्दै हुनुहुन्छः

बुधबार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ६९ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर ६९ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन ६९ हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला ८ सय ३५ रुपैंयामा कारोबार भैरहेको महासंघले जानाएको छ । चाँदी प्रतितोला १० रुपैंयाले बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button