तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ? (सूचीसहित)

काठमाण्डौ। नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १० पैसा र बिक्रीदर ११३ रुपैयाँ ७० पैसा तोकेको छ ।

युके पाउण्ड १ को खरिद दर १३९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रि दर १४० रुपयाँ ०६ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ०६ पैसा रहेको छ भने ३१ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button