तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन अभियान सञ्चालन हुने

भुषण पोखरेल । महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन आधुनिक, सहज र प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने भएको छ ।

आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम ढकालले ट्राफिक व्यवस्थापन, लेन अनुशासन लगायतका विषयमा ट्राफिक प्रहरीको अभियानलाई सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button