देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण शनिबार (आज) रातीदेखि नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा समस्या आउन सक्ने भएको छ ।