तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गरिने( विज्ञप्तिसहित)

काठमाडौं /नेपाल सरकारले आज बिहान निधन भएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्योष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ। । मन्त्री भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको छ। उहाँले दीक्षितको निधनमा दुःख व्यक्त गर्नुभएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button