तपाईँ सुन्दै हुनुहुन्छः

प्रम ओली स्वदेश फिर्ता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार स्वदेश फर्किनुभएको छ । साउन १८ गते स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिंगापुर जानुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोख्रेल, मन्त्रीहरु, सचिवहरु र सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button