तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतका राजकुमार ह्यारीसँग प्रमको शिष्टाचार भेटवार्ता

लण्डन । संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलायतस्थित केनसिङट्न प्यालेसमा राजकुमार ह्यारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्री आलीसँग बेलायतस्थित गोर्खा भूतपूर्व सैनिकहरुका संगठनका प्रतिनिधिहरुले बेलायतस्थित नेपाली दूताबासमा भेट गरी आफ्ना समस्या राख्नुका साथै समाधानका लागि संयुक्त अधिराज्य सरकारसँग पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button