२०७८ साल असार ७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना निको भएर घर फर्कनेको संख्या ३६ पुग्यो

रेडियो नेपाल २०७७ जेठ २ गते २१:०७

काठमाडौं । नेपालमा कोरोना संक्रमणपछि निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ । कोशी अस्पतालमा भर्ना भएका उदयपुरका कोरोना संक्रमितको फाइनल रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकाे अस्पतालले जनाएकाे छ ।

यो सँगै नेपालमा कोरोना संक्रमण भएर उपचारपछि घर फर्कने संख्या ३६ पुगेको छ ।

सम्बन्धित