तपाईँ सुन्दै हुनुहुन्छः

कोनोना भाइरसको एन्टिबडी किट परीक्षण गर्दै वेलायत

साँकेतिक तस्बिर

काठमाडौं । वेलयतको स्वास्थ्य निकाय पब्लिक हेल्थ इंग्लन्डले स्विस औषधी विकासकर्ता रोच होल्डिङ एजीलाई कोराना भाइरस बिरुद्धको एन्टिबडी टेस्ट किट परीक्षण गर्न अनुमति दिएको छ ।

पहिलो पटक बेलायतको सार्वजनिक स्वास्थय निकायले यस्तो किट परीक्षणको लागि अनुमति दिएको वेलयतको संञ्चार माध्यम टेलिग्राफले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button