तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समूहलाई योजनावद्ध रुपमा कारवाही गर्छौंः गृहमन्त्री

शिशिर सिंखडा, चितवन । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रका लागि प्रहरीले बगाएको पसिनाको कहिल्यै अवमूल्यन हुन नदिने बताउनुभएको छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी सहायक निरीक्षकहरुको दिक्षान्त समारोहमा गृहमन्त्री थापाले विप्लव समूहप्रति संकेत गर्दै यस्ता समूहलाई निस्तेज पार्नका लागि प्रहरी संयन्त्रले सुक्ष्म विश्लेषण गरी योजनावद्ध रुपमा कारवाही गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button