तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगर नगरपालिका फाइनलमा प्रवेश

इलाम । मेचीनगर नगरपालिका इलाममा जारी सुर्योदय मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुर्योदय नगरपालिकामा विहिबार भएको खेलमा झापाको कन्काइ नगरपालिकालाई ० का विरुद्ध ७ गोलको फराकिलो अन्तरले पराजित गदै मेचीनगरले फाइनलको यात्रा तय गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button