तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुर महानगरका प्रमुख महर्जनलाई कोरोना सङ्क्रमण

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

file photo

आज परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्य लाभ गरिरहनुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button