तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन आह्वान गर्नुभएको छ ।

file photo

प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गर्नुभएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button