तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button