तपाईँ सुन्दै हुनुहुन्छः

तस्बिरमा हेर्नुहोस् जाजरकोट भूकम्प

काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।

जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button