तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : सदस्यहरुले धारणा राख्ने क्रम जारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकमा ४५ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो ।

कार्यसमितिको बैठक पर्सी बिहान ९ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button