तपाईँ सुन्दै हुनुहुन्छः

चीन भ्रमणका एजेन्डाबारे पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणका  विषयमा छलफल गर्नुभएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरू लगायतसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको हो  ।

प्रधानमन्त्री प्रचण्डले आज साँझ परराष्ट्र विज्ञहरुसँगसमेत  छलफल  गर्दै हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button