तपाईँ सुन्दै हुनुहुन्छः

रुसबाट पेट्रोलियम पदार्थको आयातमा कटौती गर्न युरोपेली नेताहरू सहमत 

काठमाडौं । युरोपेली सङ्घका नेताहरू रुसबाट हुने पेट्रोलियम पदार्थको आयातमा दुई तिहाइ परिमाण कटौती गर्न सहमत भएका छन् । 

रुसबाट पेट्रोलियम पदार्थ आयात गर्न पूर्ण रूपमा रोक लगाउने युरोपेली राष्ट्र हङ्गेरीले विरोध गरे पछी दुई तिहाइ परिमाण कटौती गर्न सहमती भएको बिबिसीले जनाएको छ । 

युरोपेली काउन्सिलका प्रमुख चार्लस मिचेलले उक्त कटौतीबाट रुसको ठुलो आर्थिक श्रोत रोकिने र युक्रेनमा रुसी आक्रमण रोक्न मद्दत गर्ने बताउनु भएको । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button