तपाईँ सुन्दै हुनुहुन्छः

८५ जना सहसचिवको सरुवा (को कहाँ सूचीसहित)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट मङ्गलवार विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरिएको हो ।

हेर्नुहोस् को कहाँ सरुवाको तालिका सहित

प्रतिक्रिया राख्नुहोस्

Back to top button