तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको वैधानिकता विवाद निरूपणको प्रक्रिया सुरु 

फाइल तस्बिर

काठमाडौँ । निर्वाचन आयोगले नेकपाको वैधानिकता विवाद निरुपणको प्रक्रिया शुरु गरेको छ ।

नेकपाको एक पक्षबाट विवाद निरूपणका लागि आज आवेदन पेस भएकाले आयोगले अर्को पक्षलाई कानुनले तोकेको म्याद भित्र आफ्नो जवाफ प्रस्तुत गर्न लेखेर पठाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले कानुनले नै दलको खण्डीकरण भन्दा एकीकरणमा जोड दिएकाले दलहरूलाई मिल्न आग्रह गरिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button