२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

एक साताका लागि कार्यालय बन्द

उत्सव आचार्य २०७७ मंसिर २९ गते १०:१४

सप्तरी- सप्तरीको रूपनी गाउँपालिका वडा नम्बर २ का जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुने सबै सेवा आजबाट एक साताका लागि बन्द गरिएको छ ।

आइतबार एक सूचना जारी गर्दै रुपनी गाउँपालिकाले सेवाग्राही तथा समुदाय स्तरमा थप संक्रमण नफैलियोस भन्ने उदेश्यका साथ २ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु आज देखि एक सातासम्मको लागि बन्द रहने जनाएको छ ।

सम्बन्धित