तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालयको सबै सेवा बन्द

धनगढी । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत तथा भूमी सुधार कार्यालय कैलालीले आन्तरिक प्रशासनिक सेवा बाहेक अन्य सवै सेवा प्रवाह बन्द गरेको छ ।

उक्त कार्यालयले सार्वजनिक सुचना जारी गर्दै केही कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएकाले कार्यालयको आन्तरिक प्रशासनिक सेवा बाहेक अन्य सवै सेवा कार्तिक ३ गतेसम्मका लागी बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button