तपाईँ सुन्दै हुनुहुन्छः

मेसिन विग्रिएपछि एनआरएनएको मतदान आज १० बजेबाट सुरु

news

काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार बेलुका स्थगित भएको मतदान आज १० बजेदेखि हुँदैछ । तर, आज हुने भनिएको मतदान विद्युतीय प्रक्रियाबाट नहुने भएको छ।

 

स्थगित मतदान बिहीबार बिहान साढे १० बजे देखि दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । विहीबार हुने मतदान भने विद्युतीय मेसिनबाट नभइ कागजी प्रक्रियाबाटै हुने पनि समितिले जनाएको छ ।

मतदान ढिला सुरु भएको अनि मेसिन विग्रिएको जानकारी पाएपछि बुधबार साँझ सम्मेलन स्थलमा नाराबासी र तोडफोड भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button