तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउनुभएको हो । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेताहरु सहभागि रहेको बताइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button