तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एक पुरुषको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
नवदुर्गा गाउँपालिका–४ का ४३ वर्षीय रनिबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता वीरबहादुर थापाका अनुसार उनी बिहीबार मुस्याधारा भिरमा घाँस काट्न गएका र शुक्रबार विद्यार्थीहरूले लडेको अवस्थामा देखेर प्रहरीलाई खबर गरेकोमा डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button