तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर दुई युवतीको मृत्यु

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रिगाममा चट्याङ लागेर दुई युवतीको मृत्यु भएको छ ।

सोमवार राति सुतिरहेको अवस्थामा चट्याङ लागेर २४ वर्षीया जैमाला घर्ती र १४ वर्षीया गोमाला घर्तीको मृत्यु भएको सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button