तपाईँ सुन्दै हुनुहुन्छः

सत्तारुढ दलको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे लाई प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरेको जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button