तपाईँ सुन्दै हुनुहुन्छः

बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बिहीबार सिंहदरबारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बीमा प्राधिकरणले रु एक करोडको चेक हस्तान्तरण गरिँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button