तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ३ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

गएराति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाँउका बर्ष ४२ का लाल बहादुर परियार, उनकी श्रीमती ३४ बर्षकी म निशा परियार र २ वर्षको छोरा शिभम परियारको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राति पहिरो गएकाले उनीहरूको शव स्थानीय र प्रहरीले  निकालेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button