तपाईँ सुन्दै हुनुहुन्छः

अविरल बर्षाले घरगोठ बगाउँदा दुई जना बेपत्ता

पर्वत। पर्वतको फलेवास नगरपालिका वडा नं १ कार्कीनेटा पन्चेमा पहिरोले घरगोठ बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

शनिबार दिउँसो १२ बजेको समयमा अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले बगाउँदा स्थानीय दुई युवा  बेपत्ता भएको वडा अध्यक्ष तोलकान्त पाध्याले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ   ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button