तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेश गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत १९ गते अपराह्न १ः०० बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button