तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहट । रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

घाँस दाउरा लिन नजिकैको जङ्गलमा गएकी चन्द्रपुर–४ निवासी ५० वर्षीय मीना मगरको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मगरलाई हात्तीले आक्रमण गरेपछि उनीसँगै जङ्गल पुगेका अरूले भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button