तपाईँ सुन्दै हुनुहुन्छः

‘जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षणमा जोड दिनुपर्छ’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

फाइल तस्बिर

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ)को आठौँ राष्ट्रिय महाधिवेशन आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै मन्त्री रेग्मीले परम्परागत ज्ञान र सीपका साथै तीनको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने बताउनुभयो ।

महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button