तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा एमाले उम्मेदवारहरू विजयी

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा तथा प्रदेशसभा दुवैमा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुनुभएको छ ।

प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राई ३० हजार १ सय १ ल्याइ विजयी हुनुभयो । धनकुटाको प्रदेश सभा ‘क’ मा निरेन राई १७ हजार १८ मतसहित विजयी हुनुभएको छ ।

यस्तै प्रदेश सभा ‘ख’ तर्फ नेकपा (एमाले) का इन्द्रमणि पराजुली १५ हजार ७ सय ९७ मत ल्याउँदै विजयी हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button