तपाईँ सुन्दै हुनुहुन्छः

सहिदभूमि गाउँपालिकाद्वारा ३ दिन सार्वजनिक बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आज, भोलि र पर्सि ३ दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने राई जातिको महान् पर्व वाढाङमी पापानी पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button