तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धन निरन्तर छलफलमा

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्न छलफल निरन्तर छ । तर, सहमति हुन सकेको छैन ।

file photo

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रूप पाउने कार्यदल सचिवालयका सचिव केशवराज जोशीले बताउनुभयो ।

राष्टिय जनमोर्चाका तर्फबाट कार्यदल सदस्य रहनुभएका हिमलाल पुरी पनि प्रतिनिधिसभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button