तपाईँ सुन्दै हुनुहुन्छः

थप ५सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय २१ जना सङ्क्रमणमुक्त

काठमाडौँ । देशभर आज थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ९ सय ३० नमुना परिक्षण गर्दा ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणलाई जितेर आज ४ सय २१ जना घर फर्किएका छन् । 

देशभरि ५ हजार २ सय ६५ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button