तपाईँ सुन्दै हुनुहुन्छः

गोली लागी एक जनाको मृत्यु

बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–३ का हेमराज गोडियाको भारतीय जङ्गलमा गोली लागि मृत्यु भएको छ ।

भारतको जङ्गलमा निउरो टिप्न गएका गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली लागेर मृत्यु भएको हो ।

बर्दियाका डिएसपी सूर्य सुवेदीले गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button